एकीकृत समाजवादी छाडेर पुरानै घर फर्किए द्वारिका



काठमाडौं,साउन २९ । नेकपा (एकीकृत समाजवादी) का नेता द्वारिका उप्रेतीले पार्टी परित्याग गरी एमालेमै फर्किएका छन् ।

मंगलबार नेता उप्रेती पुरानै घर फर्किका हुन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्