मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ,साउन १० । आज दुई बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार नियमति बैठक बस्न लागिएको हो ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् ।

छलफलमा विभिन्न देशका राजदुत नियुक्ति लगायतका एजेन्डा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्