नवगठित सरकारको निर्णयः विपतमा बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने



काठमाडौं,असार ३१ । सरकारले विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने भएको छ।

नवगठित सरकारको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने भएको छ ।

सो अवधिसम्म बेपत्ता व्यक्तिलाई मृतकसरह राहत उपलब्ध सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्