कमेडी च्याम्पियनका विजेता सुनिल खड्का



काठमाडौं,साउन १५ । कमेडी च्याम्पियनका विजेता सुनिल खड्का भएका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।

उनले नगद २५ लाख सहित विद्युतीय गाडी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्