निर्वाचन आयुक्तमा नुवाकोटका कृष्णमान प्रधान सिफारिस



काठमाडौं,असार ३ । निर्वाचन आयुक्तमा नुवाकोटका कृष्णमान प्रधान सिफारिस भएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाइ नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानले त्रिभुवन विश्वविद्यालयबाट  स्थानीय सरकार र लोकतन्त्रमा विद्यावारिधि गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्