तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज, मदिरा, चुरोट र बियरको अन्तःशुल्कदर वृद्धि



काठमाडौं,जेठ १६ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा  मुल्यअभिवृद्धि छुट दिइएका वस्तु तथा सेवाको संख्या घटाइने भएको छ ।

त्यस्तै आलु, प्याज, स्याउ जस्ता तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा  मदिरा, चुरोट र बियरको अन्तःशुल्कदरमा वृद्धि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्