गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने
काठमाडौं,जेठ १५ । सरकारले औषधी प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
औषधी प्रयोजनको लागि गाँजाको व्यवसायका उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।