अलिबाबाका संस्थापक ज्याक्मा नेपालमा



काठमाडौं,असार १२ । एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक्मा काठमाडौं आएका छन् ।

अलिबाबाका संस्थापकसमेत रहेका ज्याक्मा मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थला अवतरण गरेका हुन् ।

जापान बस्दै आएका ज्याक्मा त्यहाँ बस्न अफ्ठ्यारो हुने देखिएपछि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्