बागमती प्रदेशको बजेट : चितवनको क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन



काठमाडौं,असार २। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट सुरु भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रस्तुत गरेका थिए। बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष ५ करोड विनियोजन गरेको छ ।

अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्