सातै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने
काठमाडौं,जेठ ५ । सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेजमा स्तरोन्नति समेत जानकारी दिएका छन् ।