भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?
काठमाडौं,जेठ २ । भारतीयबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर नयाँ मूल्यसूची पठाएको हो ।
निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।