इन्धनको मूल्य बढ्यो



काठमाडौं,माघ २३ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

सोमबार मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्