अहिलेको संसदीय व्यवस्था जनताको हितमा छैन : विप्लव



कपिलवस्तु,मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् ।

कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले नेपालका संसद्‍वादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताए । महासचिव चन्दले वि.सं.२००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्