एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने



काठमाडौं,कात्तिक १५ । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने बताएको छ ।

घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।

साथै आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्