नुवाकोटको छहरेमा गठबन्धन दलको क्षेत्रीय कार्यालय उद्घाटन



नुवाकोट,असोज ३१ । नुवाकोटको छहरे बजारमा बाम लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय कार्यालय उद्घाटन भएको छ ।

सोमबार छहरे बजारमा आयोजित एक कार्यक्रमका बीच क्षेत्रीय कार्यालय उद्घाटन गरिएको एक नेताले बताए ।

दलका साझा उम्मेदवारहरुको क्षेत्रीय सम्पर्क कार्यलय उद्घाटन समारोहमा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, राधिका तामाङ, नेपाली काङ्ग्रेसका रमेशकुमार महत, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्