आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं,असोज १० । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १२५ रुपैयाँ ३१ पैसा र बिक्री दर १२५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य कुनको कति ?