काङ्ग्रेस महामन्त्री गगन थापालाई डेंगु
काठमाडौं,भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ।
थापालाई उच्च ज्वरो आएको छ । हाल थापा घरमै आराम गरिरहेका छन्।
ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।