रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलामा स्थानीयको उल्लेख्य सहभागिता



नुवाकोट,भदौ ५ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलामा स्थानीयको उल्लेख्य सहभागिता रहेको पाइएको छ । पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न पार्टीका वर्तमान अध्यक्ष रबि लामिछाने नुवाकोट आएका थिए ।

पार्टीको कार्यक्रममा आएका रवि लामिछानेसंग कतिपयले फोटो खिच्न भीडभाडका साथ अनुरोध गरेको देखिन्थ्यो ।

यस्तै आफुलाई परेको समस्या सम्बोधन गरिदिन समेत कतिपयले लामिछानेलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्