काठमाडौंमा भुकम्पको धक्का महसुस
काठमाडौं, साउन १५ । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ ।
आईतबार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो ।
आइतबार विहानै खोटाङ जिल्लाको धितुङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको धक्का काठमाडौंसम्म आइपुगेको छ । विस्तृत विवरण भने आइसकेको छैन ।