टोखा १ झोरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई बुधबार लगाइने



काठमाडौं,साउन ३ । टोखा १ झोरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई बुधबार खोप लगाइने भएको छ ।

कोरोना विरुद्धको खोप लगाउन छुटेका (५-११) वर्ष उमेर समूहका बालबालिका Pediatric Pfizer खोप लगाउन लागिएको झोर महाँकाल स्वास्थ्य चौकीले जनाएको छ ।

लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउन सम्बन्धित सबैलाई स्वास्थ्य चौकीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्