आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीको कतिले बढ्यो ?



काठमाडौं,असार ७ । नेप्से ३७।४९ बढ्दा १९९२।३० को विन्दुमा कायम भएको छ।

आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स, शिव श्री, एनएमबी हाईब्रिड फण्ड, हिमाल दोलखा पावर, इन्फिनटी लघुवित्त र हिमालयन उर्जाका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्