५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने



काठमाडौं,जेठ १५ । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गर्ने भएको छ ।

नव आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने बताएका हुन् ।

त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्