नुवाकोट पञ्चकन्यामा माओवादी केन्द्रका रामबाबु पराजुली विजयी



नुवाकोट,जेठ २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रका रामबाबु पराजुली विजयी भएका छन् ।

सोमबार सम्पन्न वडा नम्बर ३ को मतगणनामा पराजुली विजयी भएका हुन।

पराजुली ७ मतले विजयी भएको बताइएको छ । यद्यपि मत घोषणा भने गरिएको छैन । विजयी जुलुस भने निकाल्न सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्