निर्वाचनमा सहभागी हुन पाँच दलीय गठबन्धनको अपील



काठमाडौं,वैशाख २७ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी भएर उपलब्धिको रक्षा गर्न पाँच दलीय गठबन्धनले मतदातालाई आह्वान गरेको छ ।

मंगलबार साँझ संयुक्त रुपमा सत्तारुढ पाँच दलीय गठबन्धनले अपील गरेको हो । यस्तो अपील गरेको हो ।

संयुक्त अपीलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रि जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्