नेपाली काङ्ग्रेस नुवाकोट भद्रुटारको अध्यक्षमा माधब सिटौला



नुवाकोट,वैशाख १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्षमा माधब सिटौला चयन भएका छन ।

पार्टीका तर्फबाट सिटौलालाई चुनिएको नेपाली काङ्ग्रेस पञ्चकन्या गाउँपालिकाले जनाएको छ ।

गुटबन्दीका कारण वडागत २० जनाले अध्यक्ष पदमा लड्न तयार भएको केहि काङ्ग्रेस कार्यकर्ताले यसअघि बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्