नेपालको दोस्रो हार
काठमाडौं,चैत १२ । पपुवा न्युगिनी(पीएनजी)सँग एक दिवसीय खेलमा नेपालले फेरि दोस्रो हार व्यहोर्नुपरेको छ।
टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो।
सो लक्ष्य पन्छयाउने क्रममा पीएनजी ४८.४ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो।
पीएनजीका लागि लेगा सिएकाले सर्वाधिक ९० रनको पालि खेले। त्यस्तै सेसे बउले ३८ रनको पालि खेलका थिए।