नेकपा एस नुवाकाेटकाे सङ्गठन विस्तार: विदुर, शिवपुरी, पञ्चकन्या र बेलकोटगढीमा नयाँ बन्यो कमिटी



नुवाकोट,फागुन १४ । नेकपा एकीकृत समाजवादी नुवाकाेटकाे सङ्गठन विस्तार अभियान अन्तर्गत शनिबार विदुर,वेलकाेटगढि,पन्चकन्या र शिवपुरि पालिकामा वडा स्तरिय कमिटिहरु गठन गरिएकाे छ ।

पञ्चकन्या गाउँ पालिका वार्ड न ५ काे वडा भेला पार्टिका पाेलिट्व्युराे सदस्य तथा नुवाकाेट ईन्चार्ज राजेन्द्र लाेहनिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ । रमेश सिटाैला अध्यक्ष रहेकाे वडा कमिटीको उपाध्यक्षमा केशव गिरी,कान्छि तामाङ र हित वहादुर तामाङ चयन भएका छन् । वसन्त पाण्डे कमिटिकाे सचिव रहेकाे कमिटि ३१ सदस्यीय  रहेकाे छ।

कार्यक्रममा पार्टि उपाध्यक्ष शान्ता थापा अधिकारी, प्रदेश कमिटि सदस्य राजेश थापा,नेताहरु श्रीकृष्ण खतिवडा, लेख प्रसाद वाेहरा,अर्जुन कार्कि,युवा संघका उपमहासचिव राेशन थापा,नुवाकाेट अध्यक्ष शुरेश अधिकारी लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे।त्यसैगरि शिवपुरि गाँउपालिका वार्ड न ०३ मा विष्णु तामाङ्गकाे अध्यक्षतामा २१ सदस्यिय वडा कमिटि गठन भएकाे हाे ।

कमिटिकाे उपाध्यक्षमा शक्कुल थापा,विमला वस्नेत र वीर वहादुर तामाङ चयन भएका छन कमिटिकाे सचिवमा मनाेज पाैडेल र उपसचिवमा प्रकाश के सि चयन भएका छन । त्यसैगरि शिवपुरि वार्ड न ३ काे युवा संघ वडा कमिटिकाे संयाेजक प्रकाश केसि सहसंयाेजक पुरुषाेत्तम थापा र सरिता तामङ सचिव रहेकाे ११ सदस्यिय वडा कमिटि गठन भएकाे हाे।कार्यक्रममाकाे प्रमुख आतिथ्यता पार्टि सचिव पदम उप्रेतीले गर्नुभएकाे हाे।कार्यक्रममा नेकपा एसका नेता तथा उपत्यका समन्वय कमिटि सदस्य वसन्त वस्नेत,नेता सन्ताेष थापा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा एमाले वडा संयाेजक विष्णु तामाङ,काङ्ग्रेस नेता प्रकाश केसि,टीका घले लगाएत ३० जना नेकपा एस प्रवेश गरेका थिए।यसैगरि विदुर नगरपालिका वार्ड न ९ मा वडा पनि वडा कमिटि निर्माण भएकाे छ,कमिटिकाे ईन्चार्जमा रामशरण रिजाल अध्यक्ष धनकुमारि रिजाल र सचिवमा अस्मिता खड्का रिजाल रहेकाे ३१ सदस्यिय कमिटि निर्माण भएकाे हाे।

कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय परिषद सदस्य सुर्य वहादुर कडेल रहेका थिए भने कार्यक्रममा प्रदेश कमिटि सदस्य यम कुमार खाति,नेताहरु रामकृष्ण राजभण्डारी , रामहरि गजुरेल दिपेश चित्रकार , रामराजा भण्डारि लगाएतकाे उपस्थिति रहेकाे थियाे। सङ्गठन विस्तार अभियान अन्तर्गत वेलबाेटगढि नगरपालिका वार्ड न १२ मा पनि नेकपा एसकाे वडा कमिटि निर्माण भएकाे हाे निर्वाचित कमिटिकाे अध्यक्षमा दिपक(शेखर) रैला,उपाध्यक्षमा राम प्रसाद पाण्डे,कृष्ण वहादुर पाण्डे र सचिवमा सरिता लाेहनि सिलवाल चयन भएका छन।कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य उपेन्द्र खनाल,नेता तथा सचिवालय सदस्य प्रकाश नेपाल,युवा नेता सागर अधिकारी लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सन्चालन पुरुषाेत्तम वाग्ले रक्तिमले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्