बैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी, आज घोषणा हुँदै



काठमाडौं, माघ २४ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

सोमबारको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्