टेकुमा कोरोना खोप कार्यक्रम स्थगित



काठमाडौं,माघ ९ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ ।

अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले खोप कार्यक्रम स्थगित गरेको हो ।

अस्पतालले सात दिनसम्मका लागि खोप कार्यक्रम स्थित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्