काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू
काठमाडौं,माघ ६ । काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।
बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भेलाले भोलि माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।
अत्यावश्यक सवारीसाधन बाहेक सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् ।
निर्णय यसप्रकार छ;-