नेकपा एमाले काठमाण्डाैं जिल्ला अधिवेसन : अध्यक्ष दिपक निरौला



काठमाण्डौ,पुस २५;। नेकपा एमाले काठमाण्डाैंको  छैटौँ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । 

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट दिपक निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै नेकपा एमाले काठमाण्डाैंको उपाध्यक्षमा नबराज पराजुली चयन हुनु भएको छ भने सचिवमा राजेश शाक्य, उपसचिवमाबिन्दु महर्जन र तेज ढकाल चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्