नुवाकोटबाट विमला सुवेदी बनिन् माओवादी केन्द्रको केन्द्रीय सदस्य



काठमाडाैँ,पुस १८ । नुवाकोटबाट नेत्री विमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् ।

नेकपा(माओवादी केन्द्र) को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुवेदीसहित २ सय  ३६ जना केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका थिए ।

अध्यक्ष प्रचण्डले बन्द सत्रमा सुवेदीकाे नाम केन्द्रिय सदस्यमा घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्