नेकपा (एस) बाँकेको प्रचार विभागले पुर्णता पायो



नेपालगन्ज,पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बाँकेको प्रचार बिभागले पुर्णता पाएको छ ।

नेकपा एकिकृत समाजबादीका पाेलिटव्युराे सदस्य गाेविन्द काेइरालाकाे प्रमुख आतिथ्य तथा नेकपा एस केन्द्रिय परिषद सदस्य बिनोद मैनाली र नेकपा एकीकृत समाजबादी बाँकेका सचिव दिपक जिएमकाे उपस्थित रहेको थियो भने कार्यक्रमको अध्यक्षता विभागको प्रमुख करिस्मा योगिको अध्यक्षमा बिभागलाई पुर्णता दिएको हाे ।

यस अघि नै नेकपा एकीकृत समाजबादी बाँकेको प्रचार बिभागको प्रमुख र उपप्रमुखमा क्रमशः करिस्मा योगि र लोकनाथ शर्मालाई चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्