नुवाकोट पञ्चकन्याका वडास्तरका योजना सम्झौता तत्काल गर्न आग्रह



नुवाकोट,मंसिर २१ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले वडास्तरका योजना तत्काल सम्झौता गराउन आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडास्तरका योजनाको उपभोक्ता समिति गठन गरी चाडो भन्दा चाडो सम्झौताका लागि गाउँपालिकामा पठाउन अनुरोध गरिएको छ ।

हतार-हतारमा जेठ-असार पर्खी विकास निर्माण र अन्य काम गर्दा बजेट खेर गएको भन्दै पालिकाले चालु आर्थिक वर्षदेखि नै त्यसलाई सच्याउने प्रयास गरेको हो ।

सूचना

प्रतिक्रिया दिनुहोस्