एकीकृत समाजवादीको प्रदेशस्तरिय प्रशिक्षण धनगढीमा सम्पन्न
धनगढी,मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म संचालन भएको सो कार्यक्रम समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि रहेका थिए ।शुक्रबार सो पार्टीे आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीले दुई दिने प्रशिक्षण कार्यक्रम र समाजवादी पार्टीको अवधारणा बारे जानकारी दिए ।
सुदरपश्चिम प्रदेशको प्रमुख पार्टी एकीृकत समाजवादी भएको शाहीले दावी गरे । सो पार्टीका महासचिव डा. बेदुराम भुषालले वर्तमान परिपेक्षमा समाजवादी नै जनताको पार्टीि भएको बताए ।
पत्रकार सम्मेलनमा समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, सुदूरपश्चिम इन्चार्ज गरिमा शाह, भौतिक पुर्बाधारमन्त्री दीर्घ सोडारी, आर्थिक मार्थिक मामिलत्रन्त्री तारालामा तामांग लगायतको उपस्थिती रहेको यिथो ।