प्रचण्ड डिस्चार्ज



काठमाडौं,कात्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन् ।

प्रचण्डको स्वास्थ्यमा उच्च रक्तचाप र रुघाखोकीको समस्या देखिएपछि शनिबार प्रचण्ड ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका थिए।

स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड केहि बेरअघि डिस्चार्ज भएको अस्पताल स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्