वाग्मती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौ,जेठ २९ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार मध्याह्न बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्