उपसभामुख राधिका तामाङ र पूर्व सांसद हितबहादुर तामाङद्वारा स्वास्थ्य सामग्री सहयोग



नुवाकोट,जेठ २४ । कोरोना महामारीका समयमा नागरिकका जिउधन सुरक्षार्थ वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ र पूर्वसांसद हितबहादुर तामाङद्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।आइतबार नेताद्वयको संयुक्त पहलमा त्रिशुली अस्पताल र खरानीटार अस्पताललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको हो । 

पछिल्लो क्रममा ग्रामिणस्तरमा कोरोना संक्रमण वृद्धि भैरहेको सन्दर्भमा वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ र पूर्वसांसद हितबहादुर तामाङको पहलमा खरानीटार अस्पताललाई फिर्ता गर्न नपर्नेगरी ८ थान भरेको अक्सिजन सिलिण्डर सहित फेससिल्ड, पिपिई, मास्क, गाउनलगायतका सामग्रीहरु सहयोग गरिएको हो । 

यस्तै, त्रिशुली अस्पताललाई १० थान भरेको सिलिण्डर सहयोग गरिएको छ । स्वास्थ्य सामग्रीहरु हरुतान्तरण गर्दै नेताद्धयले अस्पतालको पछिल्लो अवस्थाको बारेमा अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपाने संग जानकारी समेत लिइएको बताइएको छ । 

अस्पतालमा छलफलका क्रममा

प्रतिक्रिया दिनुहोस्