नुवाकोटमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिए, ८३ जना निको



नुवाकोट,जेठ २२ । जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ३३७ जनामा गरिएको परिक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।

जिल्लामा हाल ९४४ जना सक्रिय संक्रमित रहेको खनालले बताए। जसमध्ये अस्पतालमा ३३ जना,आइसोलेशन सेन्टरमा ७२ जना र होम आइसोलेशनमा ८३९ जना रहेकोे जिल्ला स्वास्थ्य कार्यालयद्वारा प्रकाशित दैनिक प्रतिवेदनमा उल्लेख छ।

स्थानीय तहगत विवरण यसप्रकार छ:-

प्रतिक्रिया दिनुहोस्