स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ
काठमाडाैँ,जेठ २१ । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य तथा जसंख्यामन्त्रीमा नियुक्त भएका छन ।
उनी यसअघि कानुन मन्त्री भएको चार महिनामा पदमुक्त भएका थिए ।
एमालेले चार जनाबाहेक सबै पुराना मन्त्री हटाएको हो ।