कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन



काठमाडौ,जेठ ६ । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ ।

उनि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । दुई साताअघि उनमा कोरोना संक्रमण भएको थियो ।

कोरोना संक्रमणपछि उनि नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्