नुवाकोटमा जेठ १८ सम्म निषेधाज्ञा थपियो
नुवाकोट,जेठ २ । जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ १८ गतेसम्मका लागि थप गरिएको छ।
आइतबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिले आगामी जेठ १८ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा समय थप्ने निर्णय गरेको हो।
निर्णयहरु हेर्नुस्