मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि



काठमाडौ,वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।

मंगलबार सामान्य ज्वरो आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्