चर्चित जनवादी गायक तथा कलाकार माइला लामा रिहा



काठमाडौ,वैशाख १६ । चर्चित जनवादी गायक तथा कलाकार माइला लामा आज रिहा भएका छन् ।

केपी ओली–प्रचण्ड नेतृत्वको सरकारले उनलाई २०७६ साउन महिनामा सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार गरेर बेपत्ता बनाएको थियो ।

जनताका प्रिय कलाकार तथा नेकपा केन्द्रिय नेता तथा तत्कालीन उपत्यका इन्चार्ज माइला लामालाई बिना कारण जेलमा राखेकोमा चौतर्फी दवावहरु हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्