पछिल्लो २४ घण्टामा थप ८ सय ३६ संक्रमित थपिए



काठमाडौं, वैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा २ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २  लाख ७४ हजार ४ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्