सुदुरपश्चिम क्षेत्रमा भोलि सार्वजनिक विदा



काठमाडौ,चैत २२ । सुदुरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

चैत २३ गते सोमबार रानाथारु समुदायको खखडेहरा पर्व परेकोले सो अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

होली पर्वको अन्तिम दिनको रुपमा मनाइने यस पर्व सुदूरपश्चिम क्षेत्रमा रानाथारु समुदायले मनाउने गर्छन् । प्रदेश सरकारको मन्त्रिपरिषदको जेठ २३ को निर्णय अनसार आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।

प्रतिक्रिया दिनुहोस्