काँग्रेसको निर्णय आयो अब राजनीतिले कोल्टे फेर्छ: प्रचण्ड



काठमाडौँ,चैत २१ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको निर्णयले देशक राजनीतिले कोल्टे फेर्ने बताएका छन् ।

कपिलवस्तुको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसको निर्णयपछि अब राजनीतिले कोल्टे फेर्ने बताउदै अब छिट्टै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रचण्डले नयाँ सरकार गठन गर्ने प्रायसस्वरूप आफुले आजैदेखि पहल गर्ने बताएका छन् ।

काँग्रेसले शुक्रबार राति बसेको केन्द्रीय समितीको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै नयाँ सरकार गठनमा आफुले पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्