त्रिशुली खोलामा लुगा धुन गएका सैनिक बेपत्ता



नुवाकोट,चैत १७ । त्रिशुली खोलामा एक सैनिक बेपत्ता भएका छन् । नुवाकोटको त्रिशुली खोलामा लुगा धुन गएका सैनिक बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार वेपत्ता हुनेमा जवरजंग गणमा भान्छेको रुपमा कार्यरत हवल्दार धनश्याम थापा रहेको छन् ।

उनको अहिले नेपाल प्रहरी र सेनाको टोलीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्