कोरोना खोप लगाएका सचिन तेन्दुलकर पुनः संक्रमित



काठमाडौं, चैत १५ । कोरोना खोप लगाएका चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ।

उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

आफुलाई संक्रमण पुष्टि भएपछि तेन्दुलकर हाल होम क्वारेन्टिनमा बसिरहेको बताएका छन् । तेन्दुलकरले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्