काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन



काठमाडौ,चैत १३ । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नेता जोशीको शुक्रबार राति ८:२५ मा निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । 

प्रतिक्रिया दिनुहोस्